प्रकाण्डद्वारा खुलालु माल्कोट सडक अवलाेकन
काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टीले आफ्नै लगानीमा निर्माण गरेकेा कालिकोट जिल्लाको खुलालु मालकोट सडकखण्डको अाइतवार अबलाेकन गरेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका वार्ड ६ माल्कोट पुग्ने ग्रामीण सडकखण्डको झण्डै साढे ५ किमि पर्ने सडक मध्य ३ किमि सडक निर्माण सम्पन्न भइसकेकेा छ । बाकी सडक खन्ने कार्य जारी छ । […]
२०७५ मंसिर २४ गते, सोमबार