कँडेलको अध्यक्षतामा गठन भएको जनस्वास्थ्य कर्मी महासङ्घ आधिकारिक
काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा जबस इञ्चार्ज जीवन्तले टीका कँडेलको अध्यक्षतामा गठन भएको जनस्वास्थ्य कर्मी महासङ्घ आधिकारिक रहेको जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य कर्मी महासङ्घका हालै भएको राष्ट्रिय भेलाले टीका कँडेलको अध्यक्षतामा गठन गरेको समिति नै आधिकारिक रहेको जनाएका हुन् । उनले प्रमोद योगी चिरञ्जीवीलाई […]
२०७५ मंसिर १५ गते, शनिबार