निर्मलाका बाबुलाई बेहोस् बनाएर काठमाडौं ल्याइदै
काठमाडौं, ९ मंसिर । छोरीको न्यायका लागि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा मानसिक समस्या देखिएपछि बेहोस् बनाएर गाडीबाट काठमाडौं ल्याउन लागिएको छ । असामान्य व्यहार देखाएपछि सेती अञ्चल अस्पतालमा बेहोस बनाएर अबेर राति काठमाडौं तर्फ पथाइएको बताइएको छ । सुरक्षाका कारण विमानबाट काठमाडौं पठाउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज […]
२०७५ मंसिर ९ गते, आईतवार