असललाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं , १५ असोज । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’लाई बाटो म्यादबाहेक तीन दिनभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश जारी भएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै रिहाईको मागसहित दुर्गप्रसाद जैसीले आइतबार दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको […]
२०७५ आश्विन १५ गते, सोमबार