मुख्य समाचार

प्रकाण्डलाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं , १ असोज । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता ‘प्रकाण्ड’लाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले बाटोको म्यादबाहेक तीन दिनभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित प्रकाण्डलाई सर्वोच्चमा पेश गर्न सरकारको नाममा आदेश भएको हो । गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक तरिकाले सरकारले थुनामा राखेको भन्दै तत्काल रिहाईको मागसहित प्रकाण्डका भाई विरेन्द्र […]

२०७५ आश्विन १ गते, सोमबार

प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दा दायर

काठमाडौं , १ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा परेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको भाई वीरेन्द्र बिकले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी वृत्त सिंहदरबार र डिएसपी काजीकुमार आचार्य, महानगरीय प्रहरी परिसर टेकु, […]

२०७५ आश्विन १ गते, सोमबार

प्रकाण्डको गिरफ्तारीविरुद्ध उदयपुर बन्द

काठमाडौं, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टीले प्रवक्ता प्रकाण्डलगायतका नेताहरुको गिरफ्तारीविरुद्ध आज उदयपुर बन्दको घोषणा गरेको छ । बन्दको कारण विहानैबाट यातायात, बजार, शैक्षिक संस्था बन्द छन् । प्रकाण्डलाई सर्वोच्च आदेशपछि पुनः गिरफ्तार गरी उदयपुर ल्याएको भन्दै नेकपा उदयपुरले जिल्ला बन्दको घोषणा गरेको हो । नेकपाका उदयपुर इन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले एक विज्ञप्ति जारी […]

२०७५ भाद्र ३१ गते, आईतवार

सर्वोच्च अदालत परिसरवाट गिरफ्तार गरिएका प्रकाण्डलाई उदयपुर लगिदै, नेतृ भुजेललाई दाङ पुर्याइयो

काठमाडौं, ३० भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवत्ता प्रकाण्डलाई उदयपुर लगिएको छ । सर्वोच्च अदालतले शुक्रवार रिहा गरेलगत्तै अदालत परिसरबाटै गिरफ्तार गरी उहाँलाई उदयपुर लगिएको हो । बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसपछि सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएलगत्तै प्रहरीले अदालतपरिसरबाटै प्रवक्ता प्रकाण्डलाई राति नै उदयपुर लगिएको हो । यद्धपि अहिलेसम्म उदयपुर नपुर्याईएको जनाईएको छ । गैरकानूनी […]

२०७५ भाद्र ३० गते, शनिबार

अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न किन ? कि उपयुक्त आदेश जारी गर्नुपर्ने हो ? – सर्वोच्च अदालत

काठमाडौं, ३० भदौ । सर्वोच्च अदालतले सरकारको कामकारवाहीको विषयलाई लिएर गम्भीर प्रश्न उठाएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको पटकपटक गिरफ्तारी र उनलाई आधारहीन अभियोग लगाइएको विषयलाई लिएर सर्वोच्चले बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहसपछि सुनुवाई गर्दै न्यायाधीशद्वय अनिलकुमर सिन्हा र प्रकाशमन सिंहद्वारा जारी आदेशमा उक्त प्रश्न उठाइएको हो । सरकारले नेकपामा आवद्ध व्यक्तिहरुलाई पूर्वाग्रही ढंगबाट वैयक्तिक […]

२०७५ भाद्र ३० गते, शनिबार

‘लफंगो टोलीसँग वार्ता गर्नुको कुनै अर्थ छैन’

काठमाडौं, ३० भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले सार्वजनिक गरेको वार्ता टोली हैसियतविहीन भएको बताउँदै वार्ता गर्न नसकिने बताएका छन् । सरकारी वार्ता टोलीको रुपरंग हेर्दा समस्या समाधान नभई बल्झाउने किसिमबाट सरकार अगाडि आएको बताउँदै ‘लफाङ्ग वार्ता टोली’सँग वार्ता गर्नुको कुनै औचित्य र अर्थ नभएको बताए । चौथोपटकको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसका उपस्थित […]

२०७५ भाद्र ३० गते, शनिबार

प्रकाण्ड र शिलु सर्बोच्च अदालतपरिसरबाटै पुनः गिरफ्तार(भिडियोसहित )

काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलुलाई प्रहरीले भर्खरै सर्बोच्च अदालतपरिसरबाटै पुनः गिरफ्तार गरेको छ । गैरकानूनी रुपमा थुनामा राखको भन्दै विरेन्द्र विश्वकर्माले रिहाइको माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले प्रकाण्डलाई आजै अदालतको मुख्य […]

२०७५ भाद्र २९ गते, शुक्रबार

जीवन्त र गम्भीरलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं,२९ भदौ । नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमलालाई ‘गम्भीर’लाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र अदालतमा लिखित जवाफसहित बन्दीलाई उपस्थित गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखेको जनाउँदै रिहा गर्न माग गर्दै धमला पुत्र चेतन शर्माद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथिको शुक्रबार भएको बहसपछि […]

२०७५ भाद्र २९ गते, शुक्रबार

प्रकाण्डको बन्दीप्रत्यक्षीकरण रिटमाथि बहस शुरु

काठमाडौं , २९ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको हकमा दर्ता बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस शुरु भएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी सरकारले प्रहरी हिरासतमा राखेको जनाउँदै रिहा गर्न मागसहित भाई विरेन्द्र विश्वकर्माले यसै हप्ता दायर गरेका रिटमाथि बहस शुरु भएको हो । गत साउन २२ गते पार्टी कामको सिलसिलामा […]

२०७५ भाद्र २९ गते, शुक्रबार

नेकपावाट प्रभात चलाउने,जन्मदेव जैसी, कमल बुढासहित पांच जना निस्कासित , अराजकता र सूचना चुहाएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं , २९ भदौ । क्रान्तिकारी पत्रकार संगठन, नेपालका चार केन्द्रीय सदस्य र निवर्तमान अध्यक्ष प्रभात चलाउने कारवाहीमा परेका छन । क्रान्तिकारी पत्रकार संगठन नेपाल कम्युनिस्ट पार्टीनिकट संगठन हो । नेपाल कम्युनिस्ट पार्टीको मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ले भदौ २८ गते बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर कारवाहीबारे जानकारी दिएका छन् । संगठनभित्रै […]

२०७५ भाद्र २९ गते, शुक्रबार