प्रकाण्डसंग बार एशोसियसन, मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकारद्वारा भेट
काठमाडौं , २३ भदौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई जिल्ला प्रहरी दाङले गिरफ्तार गरेर हिजो साँझ दाङ ल्याएपछि कानुन व्यवसायी, मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाज, दलित, अधिकारकर्मीहरु आज दाङ जिल्ला प्रहरी कार्यालयमा गएर भेटघाट गरेका छन् । उनीहरुले प्रकाण्डको अवस्थाका बारेमा व्यापक रुपमा चासो लिएका छन् । प्रकाण्डलाई गत साउन २२ गते गृहमन्त्रालयको निर्देशनमा प्रहरीले […]
२०७५ भाद्र २३ गते, शनिबार