प्रकाण्ड सर्वोच्च आदलतमा
काठमाडौं, २८ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाईका लागि सर्वोच्च आदलत पुर्याइएको छ । प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले गैरकानूनी तरिकाले गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखेको भन्दै रिहा गर्न मागसहित दर्ता गरेको रिट निवेदनमाथि बहस गर्न बन्दी प्रकाण्डलाई बाटोको म्याद बाहेक ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च आदलतले यही २५ […]
२०७५ भाद्र २८ गते, बिहीबार