प्रकाण्डलाई पुन: ३ दिन म्याद थप
काठमाडौं, १३ भदौ । जिल्ला अदालत नुवाकोटले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई ३ दिन म्याद गरेको छ । भदौ ७ गर्ते सर्वोच्चको आदेशमा रिहा भएलगत्तै अदालत परिसरबाट गिरफरतार गरी नुवाकोट सदरमुकाम विदुरस्थित जिप्रका हिरासतमा राखिएका प्रवक्ता प्रकाण्डलाई जिप्रका विदुर नुवाकोटले थप अनुसन्धानका लागि भन्दै म्याद थपको अनुमति मागसहित जिल्ला अदालतमा आज बुधबार उपस्थित गराएको थियो […]
२०७५ भाद्र १३ गते, बुधबार