नेकपाका केन्द्रीय सदस्य लिम्बूसहितका नेता गिफ्तार
काठमाडौं, १३ भदौ । नेपाल कम्युनिस्ट पार्टीका मेची ब्यूरो ईन्चार्ज तथा केन्द्रीय सदस्य सुमन लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । भर्खरै प्राप्त समाचार अनुसार लिम्बूलाई केहीबेर अघिमात्र झापाबाट सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारपछि नेता लिम्बूलाई कहाँ लगियो र कहाँ राखियो ? भन्ने जानकारी दिइएको छैन ।नेता लिम्बूलाई बिनाकारण गिरफ्तार गरेर अवस्था […]
२०७५ भाद्र १३ गते, बुधबार