भूमाफियालाई चेतावनी
काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी कास्कीले दलाल र भूमाफियालाई चेतावनी दिएको छ । कास्कीका सेक्रेटरी रूपेशले राज्यको सम्पत्ति संरक्षण गर्न आह्वान गर्दै दलाल र भूमाफियालाई चेतावनी दिएका हुन् । रूपेशले मंगलबार अपिल प्रकाशित गर्दै कास्की जिल्लामा विगतदेखि लगातार भूमाफिया र राज्यको सम्पत्तिमा अतिक्रमण विकराल रूपमा फैलिरहेकाले त्यो अतिक्रमण फेवाताल, गुठीका स्वामित्वका जमिन, नगर […]
२०७५ श्रावण १६ गते, बुधबार