प्रहरीले नै ‘म पूर्वमाओवादी हुँ’ भन्दै गिरफ्तार नेतालाई पिटेपछि…
काठमाडौं , २५ साउन । नेपाल कम्युनिस्ट पार्टीका गिरफ्तार नेतालाई प्रहरीले ‘पूर्वमाओवादी हुँ’ भन्दै पिटेपछि नेकपा नेता कार्यकर्ता आश्चर्यचकित भएका छन् । त्यसरी मुख्र्याईँ व्यवहार गर्ने साँच्चिकै पूर्वमाओवादी हुन् या नक्कली ? उनीहरु अहिले सोचमग्नमा परेका छन् । त्यति मात्र होइन, नेकपा शीर्ष नेता र तिनका छोराछोरीलाई समेत बद्नाम गराउने तिनै टोली लागिरहेका छन् । […]
२०७५ श्रावण २५ गते, शुक्रबार