प्रधानाध्यापकको भ्रष्टाचारबिरुद्ध अखिल क्रान्तिकारीमा उजुरी !
काठमाडौं, ५ असार । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. ६ स्थित रानीवनको तलौनीमा रहेको कामेश्वरी माध्यामिक विद्यालय (मावि)मा व्यापक भ्रष्टाचार भएको छ । प्रधानाध्यापक गणेशबहादुर शाहीले विद्यालय भवन निर्माणमा २५ लाख रुपैयाँ भ्रष्टाचार गरेका हुन् । त्यस्तै शाहीले विद्यालयमा १२ वर्षको छात्रवृद्धिमा आउने सरकारी अनुदान रकम पनि भ्रष्टाचार गरेको दाबी अभिभावकहरुले गरेका छन् । […]
२०७५ असार ५ गते, मंगलवार