नेकपाद्वारा ९९ रोपनी जग्गा कब्जा
काठमाडौं, २८ जेठ । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् रामेछापले ९९ रोपनी जग्गा कब्जा गरेको छ । जिल्लाको खाडादेवी खैरेनीमा रहेको सार्वजनिक जग्गा ब्यक्तिले हडपेकोले सो जग्गा सार्वजनिक नै हुनुपर्ने भन्दै कब्जा गरिएको जनपरिषदले जनाएको छ । जनपरिषद रामेछापको नाममा जारी गरिएको सार्वजनिक अपिलमा आर्थिक चलखेल गरी सार्वजनिक जग्गा स्थानीय ६ जना ब्यक्ति मिलेर ब्यक्तिगत बनाएकोले […]
२०७५ जेष्ठ २८ गते, सोमबार