अदालतबाट रिहा भए लगतै पुन: पक्राउ
काठमाडौं, २६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्य दिपक लकान्द्री र झापा जिल्ला सदस्य दिपक कुरुम्बाङ्गलाई मंगलबार रिहा हुनवित्तिकै प्रहरीले पुन पक्राउ गरेको छ । दुवै जनालाई जिल्ला अदालत झापाको आदेशमा रिहा गरेपनि प्रहरीले अदालत परिसरबाटै पुन पक्राउ गरेको हो । यस अघि जिल्ला कारागार झापामा रहेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सुनसरी […]
२०७५ बैशाख २६ गते, बुधबार