भोलिको नेपाल बन्द भयानक हुने , १४ संगठनद्वारा एक्यबद्धता
काठमाडौँ, २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले भोलि बैशाख ३० गते नेपाल बन्दको घोषणा गरेको छ । महासचिव विप्लवले आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । महासचिव विप्लवद्वारा विज्ञप्ति जारी गर्दै भोलि बैशाख ३० गते नेपाल बन्दमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध […]
२०७५ बैशाख २९ गते, शनिबार