जनपरिषद्द्वारा जनप्रतिनिधिको राजीनामा माग
काठमाडौं, १० बैशाख । नेपाल कम्युनिस्ट पार्टी दाङ जनपरिषद्ले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुको राजीनामा माग गरेको छ । दाङका ४ गाउँपालिका अन्तर्गत दंगीशरण, बबई, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका प्रमुख उप्रमुखलाई पत्र बुझाएर राजीनामा मागेको हो । वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाली जनताको महाअभियानमा ऐक्यबद्धता जनाई जनसरोकारका विषयमा गम्भीर बन्न राजिनामा पत्रमा आग्रह गरेको […]
२०७५ बैशाख १० गते, सोमबार