मुख्य समाचार

असमान सन्धि सम्झौता खारेजी गर्दै सीमालाई व्यवस्थित गर्न माग

काठमाडौं, ४ वैशाख । परराष्ट्रविद् तथा सीमा बिज्ञहरुले नेपालको राष्ट्रिय स्वाधीनताका लागि सन् पचासलगायतका असमान सन्धि सम्झौताहरुको खारेजी गर्दै नेपाल भारत सीमालाई व्यवस्थित गरिनु पर्ने माग गरेका छन । नेकपा , नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेकपा (ऋषि कट्टेल)ले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले सो माग गरेका हुन् । कार्यक्रममा […]

२०७५ बैशाख ५ गते, बुधबार

‘प्रहरी उचाल्नेलाई छोड्दैनौं’

काठमाडौं, ४ वैशाख । नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार नेताहरुलाई रिहा नगरे आन्दोलनमा जान बाध्य हुने चेतवनी दिएको छ। नेकपा दाङका सेक्रेटरी विक्रमले गिरफ्तार नेताहरुलाई रिहा नगरे जिल्ला बन्दलगायतका संघर्षका कार्यक्रम गर्ने र सोबाट उत्पन्न परिस्थितिका जिम्मेदार प्रहरी प्रशासनलाई भड्काउने जनप्रतिनिधि समेतले लिनुपर्ने चेतावनी दिएका छन । नेकपा दाङका सेक्रेटरी विक्रमले विज्ञप्ति जारी गरेर जिल्ला पार्टी […]

२०७५ बैशाख ४ गते, मंगलवार

एमाले र माओवादी केन्द्रबीचको बैठक निष्कर्षहीन

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक निष्कर्षविहीन भएको छ । बैठकमा दुई पार्टी एकीकरणका लागि अहिलेसम्म नमिलेका विषय टुंग्याउन छलफल भएपनि सहमति बन्न नसकेको हो । तत्काललाई अब वैशाख ९ गते दुई पार्टीबीच एकता घोषणा नहुने भएको नेताहरुले बताएका छन् । एमाले र […]

२०७५ बैशाख ४ गते, मंगलवार

एमालेको युवा संघ विभाजन हुदै

काठमाडौं, ४ बैशाख ।नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल विभाजनको संघारमा पुगेको छ । माधवकुमार नेपाल पक्षले युवा संघ विभाजनको निर्णय गरेपछि युवा संघ दुई खेमामा भिभाजित हुने भएको छ । युवा संघ विभाजनको निर्णय आज ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी भएको सचिव नरेश शाहीले बताए । अध्यक्ष राजीव पहारी, पूर्व […]

२०७५ बैशाख ४ गते, मंगलवार

शिक्षकहरु गिरफ्तार !

काठमाडौं, ४ बैशाख । प्रहरीले धरानवाट अखिल नेपाल शिक्षक संगठनको क्षेत्र नम्बर १ को बैठकमा गएका केन्द्रीय उपाध्यक्षहरु लक्षीराम ढकाल, गणेश लिम्वु, महासचिव रमेश रुपाखेती, केन्द्रीय सदस्य युवराज गौतम लगायतका १० जनालाई गिरफ्तार गरेको छ । श्रमविभागमा दर्ता भई शैक्षिक र पेशागत सुदृढिकरणमा लागि परेको अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय पदाधिकारीहरुलाई वैशाख ४ गते धरानस्थित […]

२०७५ बैशाख ४ गते, मंगलवार

आज पूर्व बन्द , यातायात र जनजीवन ठप्प

काठमाडौं, ४ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज पूर्वी कमान्ड बन्द गरेको छ । पार्टी केन्द्रीय सदस्य किरण राई सहितका ८ जना नेता कार्यकर्तालाई विहीबार जिल्ला प्रशासन कार्यालय धनकुट्टाले निर्दोष सावित गरेता पनि पुन ः पक्राउ गरिएको भन्दै उसले आज पूर्वी कमान्ड बन्द गरेको हो । पूर्वी कमान्ड बन्दको अवज्ञा गरेको भन्दै बन्द कर्ताले बिहानै […]

२०७५ बैशाख ४ गते, मंगलवार

भारतीय दूतावासमा बम बिस्फोट !

काठमाडौं, ४ बैशाख । भारतीय दूतावसको इकाइ कार्यालयमा बम विस्फोट भएको छ । पर्साकाे विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको हो। नेपाल सरकारको अनुमतिविना भारतले जबरजस्ती राखेको कार्यालयमा आठ बजेर १५ मिनेटमा बम विस्फोट भएको थियो । प्रहरीका अनुसार बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको छ । मोटरसाइकलमा […]

२०७५ बैशाख ४ गते, मंगलवार

दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशाको विषयमा अन्तरक्रिया हुदै

काठमाडौं, ३ वैशाख । दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले आज “वर्तमान दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशा” विषयमा अन्तरक्रिया आयोजना गर्ने भएको छ । मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहने उक्त कार्यक्रममा सहभागिताका लागि आह्वानसमेत गरेका छन । कार्यक्रम अनामनगरस्थित संवाद डबलीमा आज मध्यान्ह १२ बजे आयोजना गरिएको जनाइएको छ ।

२०७५ बैशाख ३ गते, सोमबार

चुलाचुली गाउँपालिकामा बम विस्फोट

काठमाडौं, २ वैशाख । इलामको चुलाचुली गाउँपालिकामा प्रेसर कुकर बम विस्फोट भएको छ । गाउँपालिकाको नवनिर्मित भवन लक्षित गरी गएराति बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । भवनको बैठक कोठामा बम विस्फोट भएको थियो । बिस्फोटबाट कुनै मानवीय क्षति नभएको तर भवनका नौ वटा झ्याल र एउटा ढोकामा क्षति पुगेको बताइएको […]

२०७५ बैशाख २ गते, आईतवार

बुढीगंगा नगरपालिका कार्यालयमा बमसहित तालाबन्दी

काठमाडौं, २ वैशाख । बजुराको बुढीगंगा नगरपालिकाको कार्यालयमा बाल्टिन बमसहित ताला लगाइएको छ । जिल्लाको बाह्रबीसमा पर्ने उक्त नगरपालिकाको कार्यालयको ढोकामा बमसहित ताला लगाएको स्थानीयले जानकारी दिएका छन् । कार्यालयको मुल ढोकामा बमसँगै ताला लगाइएको छ । विवादका कारण लामो समयसम्म नगर बैठक बस्न सकेको थिएन । काँग्रेस र एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको आपसी विवादकै […]

२०७५ बैशाख २ गते, आईतवार