ओलीको सरकारको दमनविरुद्ध नेपाल बन्द
काठमाडौं, ६ फागुन । नेकपाले केपी ओली नेतृत्वको सरकारको दमनविरुद्ध नेपाल बन्द आयोजना गरेको छ । आज बिहान प्रहरीले नेकपाका स्थायी समिति सदस्य सुदर्शन लगायतका नेतालाई गिफ्तार गरे पछि नेकपाले फागुन ८ गते नेपाल बन्दको आह्वान गरेको हो । यसैबीच , प्रहरीले नेकपाका स्थायी समिति सदस्य सुदर्शन लगायतका नेतालाई गिफ्तार गरेको विरोधमा विराटनगरका विभिन्न ठाउँहरुमा […]
२०७४ फाल्गुन ६ गते, आईतवार