रेणु दाहालको निर्देशनमा दलित नेतामाथि डोजर आक्रमण
काठमाडौं, २१ पुस । भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालको ठाडो निर्देशनमा नयाँ शक्तिका नेता तुलाराम विश्वकर्माको जग्गामा विना जानकारी डोजर लगाईएको छ । विना जानकारी आफ्नो जग्गामा डोजरले हान्न थालेपछि विरोधमा उत्रेका विश्वकर्मामाथि डोजर आक्रमण भएको छ । चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका नेता विश्वकर्मामाथि भरतपुर महानगरपालिका २१ कालिकाचोकमा सडक निर्माण […]
२०७४ पुष २१ गते, शुक्रबार