पत्रकार हमाल र बास्तोला गिरफ्तार

काठमाडौ, १२ मंसिर । प्रहरीले जनता टेलिभिजन पोखरा ब्यूरोका प्रमुख ओम हमल हमाल र पत्रकार रमाकान्त बास्तोलालाई गिरफ्तार गरेको छ । जनसंचार डटकमको संचालक/सम्पादक हमला र सोही अनलाइन र जनता टेलिभिजनमा काम गर्दै अाएका बास्तोलालाई मंगलबार दिउँसो कार्यालयबाटै गिरफ्तार गरेको क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले जानकारी दिए । क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय […]
२०७४ मंसिर १२ गते, मंगलवार