सप्तकोशीमा बाध बाध्न आउनेको टाउकोमा बम हान्ने चेतावनी
काठमाण्डौ , २२ भदौ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले विकास बिरोधि तथा देश बेच्ने दलालहरुका बिरुद्ध टाउकोमा बम हान्ने चेतावनी दिनुएका छन । सप्तकोशी नदिमा उच्च बाध बाध्नबारे भारतसँग हालै भएको सम्झौता खारेज गर्न माग गर्दै बिहिबार सुनसरीको धरानमा नेकपा कोशी ब्युरोद्धारा आयोजित जनप्रदर्शनमा सम्बोधन गर्दै नेता बास्तोलाले सो चेतावनी दिदै […]
२०७४ भाद्र २२ गते, बिहीबार