आयल निगमका कार्यकारी निर्देशक खड्काद्वारा नागरिक दैनिकमाथि मुद्दा दायर
काठमाडौं, २ भदौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले ‘नागरिक दैनिक’माथि २० करोड क्षतिपूर्ति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । कार्यकारी निर्देशक खड्काले आफु बिरुद्द नागरिक दैनिकले नियोजित रूपले समाचार प्रकाशन गरी गाली–बेइज्जति गरेको भन्दै बिहिबार उक्त मुद्दा दायर गरेका हुन् । खड्काले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण […]
२०७४ भाद्र २ गते, शुक्रबार