प्रचण्डलाई पार्टी एकता गर्न दबाब
काठमाडौं, ८ साउन । नेकपा माओवादी केन्द्रको चुनावको समिक्षा गर्न बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठकमा प्रचण्डलाई पार्टी एकता गर्न दबाब परेको बुझिएको छ । हालै सम्पन्न स्थानीय निकायको चुनावको समिक्षा गर्न बसेको उक्त बैठकमा सातओटै प्रदेशका इन्चार्जहरुले चुनावको हारको कारण पार्टी विभाजन र अन्तरघात भएको रिपोर्टिङ गरेका थिए । माओवादीले स्थापित गरेका राजनीतिक एजेण्डा छोड्दा […]
२०७४ श्रावण ८ गते, आईतवार