मुख्य समाचार

असार २७ गते नेपाल बन्द

काठमाण्डौ , २१ असार । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको गिरप्तार गरिएका नेता र कार्यकर्तालाई विनाशर्त स–सम्मान रिहा नगरे आगामी असार २७ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । उसले नेपाली क्रान्ति र आफ्नो पार्टीका विरुद्ध देउवा सरकारको जनार्दन गृह प्रशासनले गरेको निरंकुश दमनका विरुद्ध आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई भब्य रुपमा सफल पार्न […]

२०७४ असार २१ गते, बुधबार

‘भारतले युद्ध चाहेको हो कि शान्ति ?’

काठमाण्डौ ,२१ असार । चीनसँग युद्ध चाहेको हो या शान्ति भन्नेकुरा भारतले प्रष्ट पार्न जरुरी रहेको भारतका लागि चिनियाँ राजदूत लु झाओहुईले बताएका छन् । तीन सातादेखि दुई मुलुकबीच सीमा क्षेत्रमा उत्पन्न तनाव अझै कम हुन नसकेको भन्दै चिनियाँ राजदूत झाओहुईले भने, ‘बल भारतको कोर्टमा छ, कुन विकल्प अनुसार भारत अघि बढ्छ, चीन त्यही विकल्पमा […]

२०७४ असार २१ गते, बुधबार

नेकपाद्वारा कोशी बन्द गर्ने चेतावनी

काठमाण्डौ ,२० असार । नेपाल कम्युनिष्ट पार्टीले २५ गते कोशी बन्द गर्ने बताएको छ । उसले बिना कारण पक्राउ परेका आफ्ना नेता कार्यकर्ता तत्काल रिहा नगरे असार २५ गते कोशी बन्द गर्ने बताएको छ । कोशी ब्युरो ईन्चार्ज नविनले आज बिज्ञप्ती निकालेर देशभरबाट बिना कारण नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गरि झुठा मुद्धा लगाउने कार्य गरेकोप्रति […]

२०७४ असार २० गते, मंगलवार

नेपाल कम्युनिष्ट पार्टीद्वारा ८४ बिघा जग्गा कब्जा

काठमाडौं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी, चितवनले ८४ बिघा जग्गा कब्जा गरेको छ । आज बिहान ९ः०० बजे खैरहनी न.पा. स्थित साविक कुमरोजमा पर्ने गोपाल राजभण्डारीको नाममा रहेको ८४ बिघा जग्गामा पार्टीको झण्डा र व्यानर गाडेर कब्जा गरेको चितवन जिल्ला इन्चार्ज लालबहादुर जिसीले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छ्न । जग्गा कब्जा गर्नुका कारण के […]

२०७४ असार १९ गते, सोमबार

‘राज्यसत्ता परिवर्तन विना जनमुखि शिक्षा असम्भव ‘

काठमाडौं, १८ असार । नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आमूल परिवर्तनको बाटोबाट नगइ कन शिक्षा जनमुखी, व्यावसायिक र बहुप्राविधिक हुन नसक्ने ठोकुवा गरेका छन । अखिल (क्रान्तिकारी) ले ‘प्राविधिक तथा व्यावसायिक शिक्षाः संभावना र चुनौती’ विषयक बृहद अन्तरक्रिया कार्यक्रममा उनले सो ठोकुवा गरेका हुन् । कार्यक्रममा उनले दलाल संसदीय राज्य व्यवस्था रहेसम्म […]

२०७४ असार १९ गते, सोमबार

‘प्रचण्ड भारतीय साम्राज्यवादीको योजनामा प्रयोग भए ‘

काठमाडौं, १५ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारतीय साम्राज्यवादीको योजनामा प्रयोग भएको बताएका छन् । युवा लेखक गणेशमान सिंहद्वारा लिखित ‘सल्यान, इतिहास र सपना’ नामक पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नेता सुदर्शनले प्रचण्ड भारतीय साम्राज्यवादीको योजनामा नेपालका क्रान्तिकारी कम्युनिस्टलाई समाप्त पार्ने खेलमा […]

२०७४ असार १५ गते, बिहीबार

असार १६ र १७ मकवानपुर बन्द

काठमाडौ, १३ असार । नेपाल कम्युनिस्ट पार्टीले असार १६ र १७ गते मकवानपुर जिल्ला बन्दकाे घाेषणा गरेकाे छ । नारायणी ब्युरोले मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला लगायतका नेताहरुलाई विनाकारण पक्राउ गरेको भन्दै जिल्ला बन्द काे अाह्वान गररेकाे हाे ।नारायणी ब्युरो ईन्चार्ज चिरन पुनले आज बिज्ञप्ती जारी गरी बन्द सहितका संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्नुभएको हो । यस्तै […]

२०७४ असार १५ गते, बिहीबार

शंकास्पद वस्तु हटाउन खोज्दा नेकपाका कार्यकर्ता सहादत

काठमाडौ, १३ असार । शंकास्पद वस्तु हटाउन खोज्दा नेकपा धनगढीका कार्यकर्ता चन्द्रबहादुर सिह मृत्यू भएको छ । पार्टी कामको सिलसिलामा साथीहरूसँग भेटघाट गरि घरतर्फ फर्कनेक्रममा धनगढीको जिएच एण्ड सन्स होटेलको आँगनमा शंकास्पद वस्तु देखेपछि त्यसलाई उठाएर होटेलपछाडिको कैलाली नालामा फाल्न जाँदा अचानक बिस्फोट भै घाइते हुँदा उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा उनको सहादत भएको […]

२०७४ असार १३ गते, मंगलवार

नेकपाद्वारा दार्जिलिङवासीको समर्थनमा प्रदर्शन

काठमाडौ, १२ असार । नेपाल कम्युनिस्ट पार्टीले दार्जिलिङको आन्दोलनलाई समर्थन गर्दै जुलुस प्रदर्शन गरेको छ । साथै उसले दार्जिलिङवासी माथि भएको दमनको कडा शब्दमा निन्दा गर्दै उनीहरुको माग तत्काल पूरा गर्नुपर्ने भन्दै भारतीय दुतावासमा पुगेर दुतावास मार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौको शान्ति बाटिकाबाट जुलुशसहित लैनचौरस्थित भारतीय दुतावासमा पुगेर दुतावास […]

२०७४ असार १२ गते, सोमबार

नेकपाको आधिकारिक वेभसाइट सार्वजनिक

काठमाडौ, १२ असार । नेपाल कम्युनिस्ट पार्टीले पार्टीको आधिकारिक वेभसाइट सार्वजनिक गरेको छ । पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले आज सो वेभसाइट सार्वजनिक गरेका हुन् । वेभसाइटको नाम thecpn.org रहेको छ । सो कार्यक्रममा बोल्दै नेता कञ्चनले नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियता, स्वाधीनता र समृद्धिको लागि राजनीतिक संघर्ष चलाइरहेको परिस्थितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई […]

२०७४ असार १२ गते, सोमबार