मुख्य समाचार

शहर मै युद्ध हुन्छः विप्लव

काठमाडौं, २२ माघ । नेकपा (माओवादी)का विप्लवले पार्टी कार्यकर्ताहरुलाई जंगलतिर नसोच्न आग्रह गर्दे काठमाण्डौं र ७५ जिल्लाका शहरहरुमा लडाई हुने बताएका छन । जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वयन समितिको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले जनतालाई क्रान्तिबाट अलग्याउन चाहने तत्वहरुले माओवादीलाई जंगल जान्छ भनेर भ्रम फैलाएको भन्दै जनता, राष्ट्रिय उद्योगी व्यवशायी, देशभक्त र प्रगतिशिल शक्तिको नेतृत्व […]

२०७३ माघ २२ गते, शनिबार

माओवादीद्वारा राजधानी मै आन्दोलन चर्काउने उदघोष

काठमाडौं, २१ माघ । नेकपा (माओवादी)ले आफ्ना नेता तथा कार्यकर्तामाथि प्रहरीले गरेको धरपकड , गिरफ्तारी र हिजोको मन्त्री परिषद बैठकमा गृहमन्त्री विमिलेन्द्र निधिले राखेको जनविरोधी र राष्ट्रघाती षडयन्त्रका विरुद्ध आज विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन कार्यक्रमलाई माओवादी स्थायी समिति सदस्य सन्तोष बुढाले सम्बोधन गर्दै वर्तमान सरकार बिदेशीको कठपुतलि भएकोले नै राष्ट्रीयताको पक्षधरहरुमाथि धरपकट […]

२०७३ माघ २१ गते, शुक्रबार

अल्का अस्पतालको हर्कतलाई किन नजरअन्दाज ?

काठमाडौं, २१ माघ । अल्का अस्पतालले पटक पटक लापरवाही गरेर कयौ बिरामीको ज्यान लिएको अस्पतालमा उपचार गर्न पुगेका एक बिरामीले बताएका छन । नाम चलेको अस्पतालमा उपचार गर्न पाए सन्चो भन्ने हुन्छ कि भन्ने सोचेर आयो तर यहाका डाक्टरको शैली हेर्दा अकालमा ज्यान जाला जस्तो देखियो अब आफु यो अस्पतालमा फर्केर कुनै हालतमा नआउने र […]

२०७३ माघ २१ गते, शुक्रबार

प्रहरी धरपकडबिरुद्ध माओवादी सडकमा

काठमाडौं, २१ माघ । नेकपा (माओवादी)ले आफ्ना नेता तथा कार्यकर्तामाथि प्रहरीले गरेको धरपकड र गिरफ्तारीका विरुद्ध आज विरोध प्रदर्शन गर्ने भएको छ । माओवादीले आसन्न महाधिवेशनका अवसरमा पार्टीका नेता र कार्यकर्तालाई प्रहरी प्रसासनले धरपकड गरेकोले विरोध प्रदर्शन गर्न लागेको बताएको छ । यसैगरी हिजोको मन्त्री परिषद बैठकमा गृहमन्त्री विमिलेन्द्र निधिले राखेको जनविरोधी र राष्ट्रघाती षडयन्त्रका […]

२०७३ माघ २१ गते, शुक्रबार

विप्लवद्वारा सरकारलाई चेतावनी

काठमाडौँ,२१ माघ । नेकपा (माओवादी)का महासचिव विप्लवले आफ्नो पार्टीबिरुद्ध धड्पकड़ , दमन र भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएका छन । उनले आज एक एक प्रेस बिज्ञाप्ती जारी गरि सो आपत्ति जनाएका हुन् । माओवादीका महासचिव विप्लवले जारी गरेको बिज्ञाप्तीमा भनिएको छ – ‘हिजोको मन्त्रिपरिषदमा गृह मन्त्रिले हाम्रो पार्टीवाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिबिधिमाथि […]

२०७३ माघ २१ गते, शुक्रबार

सीके राउत पक्राउ

काठमाडौं, २० माघ । सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । खुलेआम देश विखन्डनको गतिविधि गर्दै हिँड्ने राउतलाई जनकपुरको पुरानो बसपार्कस्थित उनको डेराबाट पक्राउ गरिएको हो । प्रहरीले राउतविरुद्ध ‘राज्यविरुद्धको अभियोग’ लगाएको छ । राउतले तराईका जिल्लाहरुमा गर्दै आएको गतिविधिका आधारमा उनलाई पक्राउ गरिएको र थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यही माघ ५ […]

२०७३ माघ २० गते, बिहीबार

सामना परिवारका आधा दर्जन कलाकार पक्राउ

काठमाडौं, २० माघ । नेकपा (माअाेवादी) निकट सामना परिवारका आधा दर्जन कलाकारहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको असनचोकबाट उनीहरुलाई गिरफ्तार गरिएको बुझिएको छ । स्वेच्छिक आर्थिक सहयोग र पार्टीको ८ औँ महाधिवेशनको प्रचार–प्रसार गर्दै हिडिरहेका उनीहरुलाई पक्राउ गर्नु आपत्तिजनक भएको भन्दै माअाेवादीले उनीहरुलाई स–सम्मान यथाशीघ्र रिहाइ गर्न माग गरेको छ ।

२०७३ माघ २० गते, बिहीबार

भारतको दादागिरी, नेपाली सीमा मिचेर सडक निर्माण

काठमाडौं, १८ माघ । भारतले दसगजा क्षेत्रको भूभाग मिचेर महोत्तरीको सीमावर्ती नाका मटिहानीसँगै जोडिएको मधवापुरमा पक्की सडक र नाला निर्माण गरेको छ। सशस्त्र प्रहरीको मटिहानीस्थित बीओपीले दसगजा मिचेर भारतीय पक्षले पक्की (पिच) सडक र नाला निर्माण गर्न लागेको जानकारी पाएलगत्तै पुस २३ गते निर्माण रोक्न लगाएको थियो। तर भातरतीय बजार मधवापुरका स्थानीय र एसएसबीले बलजफ्ती […]

२०७३ माघ १८ गते, मंगलवार

प्रहरी महानिरीक्षकका लागि दौडधुप सुरु

काठमाडौं, १८ माघ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित ११ जना एआईजीले फागुन १ गते ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाश पाउने भएपछि प्रहरीमा नयाँ नेतृत्वको खोजी भएको हो । नेपाल प्रहरीमा आईजीपीसँगै एआईजीहरुले पनि एकसाथ अवकाश पाउने भएपछि अब एकैचोटी प्रहरी नायव महानिरीक्षक अर्थात् डिआइजी मध्येबाट एकजना प्रहरी महानिरीक्षकमा बन्ने छन् । […]

२०७३ माघ १८ गते, मंगलवार

‘कर्मचारी महासंघबिच एकता हल्लामात्र ‘

काठमाडाैँ, १८ माघ । नेपाल राष्ट्रिय कर्मचारी महासंघ र राष्ट्रिय कर्मचारी महासंघबिच एकताको कुरा हल्लामात्र भएको पुस्टि भएको छ । राष्ट्रिय कर्मचारी महासंघ, नेपालका अध्यक्ष गोपालसिंह धामीले बेविचार र बेमेलको एकताको भ्रममा नपरौं! भन्दै विज्ञाप्ति जारी गरेपछि कुराको पुस्टि भएको हो । यस बिषयमा राष्ट्रिय कर्मचारी महासंघ, नेपालका अध्यक्ष गोपालसिंह धामीले जारी गरेको प्रेस विज्ञाप्तिको […]

२०७३ माघ १८ गते, मंगलवार