माओवादीका शीर्ष नेता जुलुसमा
काठमाण्डौं । आज २२ औं जनयुद्ध दिवस । यहि अवसर पारेर नेकपा माओवादीले आठौं महाधिबेशन सुरु गर्न लागेको छ । महाधिबेशन उदघाटन पूर्वको र्यालीमा माओवादीका महासचिव विप्लवसहित सबै शीर्ष नेतृत्वले गर्ने बताइएकोछ । आज दिउसो १२ बजेपछि शुरु हुने र्याली मध्य त्रिपुरेस्वर- कालीमाटी हुदै आउने र्यालीको नेतृत्व महासचिव विप्लव र प्रकाण्डले गर्ने भएको महाधिवेशन व्यवस्थापन […]
२०७३ फाल्गुन १ गते, आईतवार