‘ केपी दाई ! तपाईँ राष्ट्रवादी हो भने काँग्रेस आईसँग साँठगाँठ किन ?’
काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले एमाले अध्यक्ष केपी ओलीको भारतीय काँग्रेस आईसँग मिलेमतो रहेको ठोकुवा गरेका छन् । १०७अाैं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा काठमाडौँकाे शान्तिवाटिकामा अयोजित जनसभालाई सम्बोधन गर्दै नेता सुदर्शनले बाहिर एउटा कुरा भित्र अर्को कुरा गर्ने नेता कहिल्यै राष्ट्रवादी हुन नसक्ने भन्दै केपी ओलीले […]
२०७३ फाल्गुन २६ गते, बिहीबार