भारतीय सेनाध्यक्ष नेपाल आउँदै
काठमाडौं, १२ चैत । भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मंगलबार नेपालको चारदिने भ्रमणका लागि आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आगामी बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । नवनियुक्त भारतीय […]
२०७३ चैत्र १२ गते, शनिबार