मुख्य समाचार

‘स्थानीय निर्वाचनले प्रतिक्रान्ति निम्ताउछ’

काठमाडौं, २१ चैत । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले स्थानीय निर्वाचनले देशमा प्रतिक्रान्ति निम्ताउने बताएका छन । उनले अहिले निर्वाचन आवश्यक नभएको ठोकुवा गर्दै स्थानीय निर्वाचन जनताको पक्षमा नभएको र जवरजस्त निर्वाचन गर्न खोजीए जनताको सहभागिता र सर्मथनमा सशक्त प्रतिकार हुने बताए । क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता […]

२०७३ चैत्र २१ गते, सोमबार

देउवाविरुद्ध सर्बोच्चमा रिट

काठमाडौं, २१ चैत । सर्बोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध अदालतको अवहेलना गरेको भन्दै रिट दर्ता भएको छ । अधिवक्ता हरि मैनालीले सर्वोच्च अदालतको आदेशको उल्लंघन हुनेगरी पार्टीको केन्द्रीय कार्यसमितिबाट निर्णय गरेको भन्दै निवेदन दर्ता गराएका हुन् । गतसाता नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रहरी महानिरीक्षकसम्बन्धी रिटमा शक्ति पृथकीकरणको मर्मविपरीत सर्वोच्च अदालतले आदेश गरेको भन्दै […]

२०७३ चैत्र २१ गते, सोमबार

डा.बाबुराम भट्टराई , सीपी गजुरेललगायत दर्जनौं पक्राउ

काठमाडौं, २० चैत । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई , बैद्य माओवादीका नेता सीपी गजुरेल लगायत अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । दलिय चुनाव चिह्नको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार दलिय चिह्नको माग गर्दै निर्वाचन आयोग परिसर घेराउ […]

२०७३ चैत्र २० गते, आईतवार

विप्लवद्वारा पाका नेता अालेको घरको शिलन्यास

काठमाडौं, १८ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पाका कम्युनिस्ट नेता चित्रबहादुर अालेको घरको शिलन्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीले पाका कम्युनिस्ट नेता चित्रबहादुर अालेको लागि बनाइदिने केन्द्रिय समितिको निर्णय बमोजिम उनले सो घरको शिलन्यास गरेका हुन् । सर्लाहीको ‍‍‍‍‍‍‍‍‍‍हरिवनस्थित बरहथवामा निर्माण हुने उक्त घरमा बेडरुम, किचन, गेस्टरुम, बाथरुम र ठूलो अागनसहितको हुने […]

२०७३ चैत्र १८ गते, शुक्रबार

बैद्यको क्रान्तिकारी मुखुण्डो उदाङ्गियो

काठमाडौं, १८ चैत । नेकपा (क्रान्तिकारी माओवादी ) का अध्यक्ष मोहन बैद्य किरणलाई अहिलेसाम्म धेरैले क्रान्तिकारी नेताका रुपमा चिन्दै अाएका थिए । उनले शुरुदेखि नै वर्तमान संविधानलाई प्रतिगामी र पश्चगामाी भन्दै अाएका थिए। उनले नेतृत्व गरेको तत्कालिन नेकपा – माओवादीले २०७० मंसिर ४ गतेको कथित दोस्रो संविधान सभा निर्वाचन बहिष्कार गरेको थियो । त्यस पार्टीले […]

२०७३ चैत्र १८ गते, शुक्रबार

प्रचण्डका सुरक्षा गार्ड नेकपामा प्रबेश

काठमाडौं, १७ चैत । पूर्वजनमुक्ति सेनाका कमाण्डर तथा गोर्खा याक्सन मार्सल आर्टका अन्तर्राष्ट्रिय महासचिव सोम राई ‘सुदर्शन’ सहित आधा दर्जन खेलाडी तथा नेताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । सुदर्शन जनयुद्धको समयमा र शान्ति प्रक्रियापछि पनि प्रचण्डको सुरक्षा गार्ड रहेका थिए । प्रचण्डमा बिचलन आएसङ्गै मात्रिका यादवले नेतृत्वको माओवादीमा प्रबेश गरेर पूर्वी नेपालको कमाण्ड […]

२०७३ चैत्र १७ गते, बिहीबार

वैद्यले बोली फेरे ‘निर्वाचनलाई छोड्न सकिन्न’

काठमाडौं, १६ चैत । नेकपा क्रान्तिकारी माओवादीले पनि स्थानीय निकायको निर्वाचनमा भागलिने भएको छ । हिजो सम्पन्न माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकले सो निर्णय गरेको हो । विस्तारित बैठकमा बोल्दै अध्यक्ष वैद्यले अहिलेको अवस्थामा स्थानीय तह नैस्थानीय सरकार भएकाले निर्वाचनलाई छाड्न नसकिने भन्दै पार्टीलाई जसरीपनि निर्वाचनसँग जोड्नुपर्ने बताएका थिए । देशमा निर्वाचनको वातावरण बन्दै गएको […]

२०७३ चैत्र १६ गते, बुधबार

भारतीय सेनाध्यक्ष नेपालमा

काठमाडौं, १५ चैत । भारतीय सेनाध्यक्ष बिपिन रावत नेपाल आइपुगेका छन् । नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न उनि नेपाल आएका हुन् । नेपाल र भारतका सेना प्रमुखलाई दुबै देशले मानार्थ महारथीको सम्मान प्रदान गर्ने चलन छ । प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीको निमन्त्रणामा नेपाल आएका भारतीय सेनाध्यक्ष रावतले राष्ट्रपति बिद्यादेबी भण्डारीबाट मानार्थ महारथीको सम्मान […]

२०७३ चैत्र १५ गते, मंगलवार

नेकपाद्वारा निर्वाचन खारेज अभियान सुरु

काठमाडौं, १३ चैत । नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेज अभियान सुरु गरेको छ । उसले कथित स्थानीय निर्वाचनलाई खारेज गरौं भन्दै देशभर पोष्टर टास्न सुरु गर्दै सो अभियान सुरु गरेको हो । संसदीय व्यवस्थालाई सुदृढ गर्न संसदवादीहरुले स्थानीय निर्वाचन गर्न थालेपछि कम्युनिस्ट पार्टीले यो निर्वाचनलाई कुनै मान्यता नदिने निर्णय गरेसँगै यस्तो पोष्टर बनाएको थियो । […]

२०७३ चैत्र १३ गते, आईतवार

पतनको बाटोमा प्रचण्ड

काठमाडौं, १३ चैत । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेको छ । तर, अहिलेसम्म उक्त निर्वाचनको लागि संसद्मा भएका दलहरु नै एकमत हुन सकिरहेका छैनन् । एकातिर प्रधानमन्त्री प्रचण्डले निर्वाचन जुनसुकै हालतमा गराई छाड्ने उद्घोष गरे पनि उनले निर्वाचनको लागि अन्य दलहरुसँग सहमति र सहकार्य गर्न सकेका छैनन् । मधेशी […]

२०७३ चैत्र १३ गते, आईतवार