जनआधारित पार्टी निर्माण नै समाजवादकाे पहिलाे आधार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश समितिका इन्चार्ज विषम सीले जनआधारित पार्टी निर्माण नै समाजवादकाे पहिलाे आधार भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी प्युठानकाे बिहीबार पार्टी कार्यालय जुम्रीमा सम्पन्न प्रथम पूर्ण बैठकमा जिल्ला स्तरीय नेता कार्यकर्तालाई निर्देशन दिदै उनले सो विचार व्यक्त गरेका हुन् । दलाल संसदिय व्यवस्था असफल […]
२०८१ जेष्ठ ४ गते, शुक्रबार