मुख्य समाचार

‘चुनाव : राजनीतिक संघर्षको एउटा मोर्चा हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनाव राजनीतिक संघर्षको एउटा मोर्चा भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशद्वारा शुक्रबार आयोजित राजनैतिक , बैचारिक प्रशिक्षण तथा अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले चुनाबलाई नयाँ मोर्चाको रुपमा लिनुपर्ने बताउदै २०८४ को चुनावलाई मिसन समाजवादका रुपमा र […]

२०८१ बैशाख २८ गते, शुक्रबार

‘श्रमिकहरू भोकै र उत्पीडित हुनुपर्ने दलाल संसदीय व्यवस्था फेर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मद्येस प्रदेश इन्चार्ज अनिल सीले श्रमिकहरू नै भोकै नाङ्गै बस्नुपर्ने, सामाजिक न्याय नपाउने, महिला, दलित र गरीबलाई हेप्ने–चेप्ने वर्तमान दलाल संसदीय व्यवस्था फालेर नेपाली विशेषताको समाजवाद ल्याउनु पर्ने बताएका छन्। विहिबार सप्तरी जिल्ला सदरमुकाम राजविराजमा भएको जिल्लाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै अनिल सीले संसदीय व्यवस्था […]

२०८१ बैशाख २८ गते, शुक्रबार

कम्युनिस्ट शक्तिबीच एकता, ध्रुवीकरण र सहकार्य जरुरी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज सुशील सीले कम्युनिस्ट शक्तिबीच एकता, ध्रुवीकरण र सहकार्य जरुरी भएको बताएका छन् । कर्णाली प्रदेश समितिको बैठकका निर्णयहरुको सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेकपाका स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज सुशीलको अध्यक्षतामा यही बैशाख २३ […]

२०८१ बैशाख २७ गते, बिहीबार

दलाल पुंजीवादी व्यवस्था असफलसिद्ध

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोष सी (विषम)ले संसदीय दलाल पुजीवादी व्यवस्था असफल सिद्ध भएको ठोकुवा गरेका छन् । मंगलबार लमहीको सिदार्थ होटलको सभाहलमा आयोजित प्रथम लुम्बिनी प्रदेश स्तरीय राजनीतिक-वैचारिक प्रशिक्षण एबम् अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । नेता विषमले भने – ‘ नेपालमा विधमान संसदीय दलाल […]

२०८१ बैशाख २६ गते, बुधबार

‘आजसम्म अरूलाई साथ दिनुभयाे, अब हामीलाई साथ दिनुहाेस्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आफ्ना नेता कार्यकर्तालाई गरिव र दु:खी जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् । मंगलबार नेकपा मधेस प्रदेशका पार्टी नेता कार्यकर्तालाई प्रशिक्षण दिदै विप्लवले सबैलाई जनताकाे सेवामा समर्पित हुन निर्देशन दिएका हुन् ।पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन गर्दै विप्लवले नेपालमा जनतालाई दुःख पर्दा लड्ने एकमात्र […]

२०८१ बैशाख २६ गते, बुधबार

‘कुमार पौडेलका हत्यारालाई कारबाही गर्न संघर्ष गर्छौं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मद्येस प्रदेश इन्चार्ज अनिल सीले एकीकृत जनक्रान्तिका सहिद कुमार पौडेलका हत्यारालाई कारबाही गर्नका लागि संघर्ष गर्ने उद्घोष गरेका छन् । मंगलबार मद्येस प्रदेशले आयोजना गरेको पार्टी सुदृढीकरण, जनसम्बन्ध विस्तार अभियान तथा राजनीति – वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता गर्दै उनले कुमार पौडेलको हत्यारालाई कारवाही गर्नका लागि संघर्ष […]

२०८१ बैशाख २६ गते, बुधबार

‘केन्द्रीय सत्ता कब्जा गर्न गण्डक उठ्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य शिलु सीले केन्द्रीय राज्यसत्ता कब्जा गर्ने कुरामा गन्डकले महत्वपुर्ण भुमिका रहेको बताएकी छिन् । मङ्गलबार पोखराको सहिदचोकस्थित सहिदपार्कमा आयोजित पार्टी सुदृढीकरण, जनसम्बन्ध बिस्तार तथा राजनितिक वैचारीक प्रशिक्षक कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा प्रसिक्षाणत्मक मन्तब्य राख्दै यस्तो बताएकी हुन् ।कार्यक्रमको अध्यक्षसमेत रहेकी नेता शिलु सी ले केन्द्रीय राज्यसत्ता गण्डक […]

२०८१ बैशाख २५ गते, मंगलवार

‘पार्टी फुट्नु दु:खद,समाजवादी माेर्चालाई भत्कन दिनुहुन्न’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एबम् समाजवादी माेर्चाका संयाेजक विप्लव सीले जनता समाजवादी पार्टी, नेपाल फुट्नु दु:खद भएकाे प्रतिक्रिया दिंदै समाजवादी माेर्चालाई भत्कन नदिने बताएका छन् । मंगलबार नेकपा मधेस प्रदेशको पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले उपेन्द्र यादव नेतृत्वकाे जसपा फुट्नुमा साम्राज्यवादकाे हात रहेकाे […]

२०८१ बैशाख २५ गते, मंगलवार

महासचिव विप्लव सीलाई मधेस प्रदेशमा भव्य स्वागत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी मधेस प्रदेशमा भव्य स्वागत गरिएको छ । सो पार्टीको प्रदेश स्तरिय आन्तरिक प्रशिक्षणलाई सम्बोधन गर्न महासचिव विप्लव सी सोंबार साँझ मधेस प्रदेशको बर्दिवास पुगेका हुन् । मंगलबार महाेत्तरी जिल्लाको बर्दिवासमा हुने पार्टीको प्रदेश स्तरिय प्रशिक्षणका लागि महासचिव विप्लव सी बर्दिवास पुगेका हुन् । बर्दिवासमा स्थानीय जनताले खादा, […]

२०८१ बैशाख २५ गते, मंगलवार

नेकपाले सहिद कुमार पौडेलको स्मारक बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालिन ,एकीकृत क्रान्ति र मधेस आन्दोलनका सहिदहरुका स्मृति दिवस मनाउनेदेखि एकीकृत क्रान्तिका महान सहिद कुमार पौडेलको स्मृतिमा स्मारक बनाउने निर्णय गरेको छ । सर्लाहीको लालबन्दीमा नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षतामा हालै सम्पन्न बैठकले सो निर्णय हो । बैठकले सुकुम्बासी समस्या, मिटरब्याजी पिडित र लघुवित्त […]

२०८१ बैशाख २३ गते, आईतवार