पैसा बाड्दै प्रचण्ड

काठमाडौं, १४ असोज । सरकारले राज्यको ढुकुटीबाट आफूनिकट ४४ कार्यकर्तालाई जथाभाबी रकम बाँडेको खुलेको छ। असोज २ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सत्तारुढ कांग्रेस–माओवादी केन्द्रनिकट ४४ कार्यकर्तालाई ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म बाँडिएको हो। प्रधानमन्त्री कार्यालय स्रोतअनुसार त्यस दिन आर्थिक सहायताका नाउँमा एक करोड रुपैयाँभन्दा बढी रकम बाँडिएको थियो। यसअघि पूर्वराष्ट्रपति रामवरण यादवको […]
२०७३ आश्विन १४ गते, शुक्रबार