‘ राष्ट्रको मुक्ति र जनतालाई राज्यसत्ताका मालिक बनाउनु बाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन ‘

काठमाडौँ, ३ असोज । नेकपा(माओवादी)का प्रवक्ता प्रकाण्डले नेपाल राष्ट्रको मुक्ति र नेपाली जनतालाई राजसत्ताका मालिक बनाउनु बाहेक आफ्नो र पार्टीको अर्को कुनै स्वार्थ नरहेको बताएका छ । प्रवक्ता प्रकाण्डले भारत स्थित नेपालीहरुको संगठन “प्रवासी नेपाली जनसमाज भारत”को प्रथम् राष्ट्रिय सम्मेलनको घोषणा सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । प्रकाण्डले हरियाणा राज्यको फरिदावाद औद्योगिक क्षेत्रमा […]
२०७३ आश्विन ३ गते, सोमबार