‘२५ बुँदे सम्झौताले नेपाललाई भुटानको स्तरमा झारेको छ’
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा गरेको सम्झौता राष्ट्रघाति भएको भन्दै नेपाललाई भुटानिकरणमा अगाडि बढाएको बताएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री प्रचण्डले गरेको २५ बुँदे सम्झौताले नेपाललाई सधैं भारतको पछि लाग्ने बनाएको बताएका छन् । देशभक्त जनगणतान्त्रि मोर्चाले बिहीबार संवाद डबलीमा गरेको ‘२५ बुँदे सम्झौता र राष्ट्र’ विषयक अन्तरक्रिया कार्यक्रममा […]
२०७३ आश्विन २१ गते, शुक्रबार