प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट ह्याक

काठमाडौं, ९ असार । प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर एकाउण्ट बुधबार बिहान ह्याक भएको छ । आज विहान ५ बजेतिर ह्याकरले प्रधानमन्त्रीको एकाउण्ट ह्याक गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले बताए । उक्त समयदेखि ट्वीटर एकाउण्ट आफूहरुको कन्ट्रोलभन्दा बाहिर पुगेको भन्दै प्रधानले ट्वीटर एकाउण्ड ह्याक भएको पुष्टि गरेका छन् । प्रधानमन्त्री कोइरालाले १३ दिन अघि मात्र […]
२०७२ असार ९ गते, बुधबार