एनट्यागका भ्रष्टहरु शक्तिकेन्द्र धाउँदै

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एनट्याग) मा आर्थिक अनियमितता गर्ने पदाधिकारीहरु आफ्नो बचावटको लागि विभिन्न शक्ति केन्द्र धाउन थालेको बुझिएको छ । आपूmहरुले एनट्यागभित्र गरेका अनियमितताहरु शृंखलाबद्धरुपमा विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा सार्वजनिक हुन थाले पछि कार्यक्रम प्रवन्धक दीपक थापा र बोर्ड सदस्य मोहन पन्थी र सागर सिंजापति विभिन्न राजनीतिक दल र संघसंस्थाका शक्ति केन्द्र […]
२०७२ श्रावण २ गते, शनिबार