मुख्य समाचार

यी हुन् प्राधिकरणका दुश्मन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणको अवस्था दिनप्रतिदिन खस्कँदै गएको समाचार हामीले अघिल्लो अंकमा नै प्रकाशित गरेका थियौँ । यसै विषयमा थप प्राप्त भएका समाचार यस अंकमा समेट्ने प्रयास गरिएको छ । एमालेले पर्यटन मन्त्रीको रूपमा पठाएका भीम आचार्यलाई एक्कासी फिर्ता बोलाएको र त्यसपछि पूव पर्यटनमन्त्री भीम आचार्यले, र्सार्वजनिक गरेको अभिव्यक्तिबाट पनि पर्यटन […]

२०७१ कार्तिक १ गते, शनिबार

संकटमा संविधानसभा

काठमाडौँ । नेपाली काँग्रेस, एमाले र एमाओवादीलगायतका केही दलहरूले जतिसुकै रटान लगाए पनि अन्ततः आगामी माघ ८ गते संविधान जारी हुन नसक्ने भएको छ । दलहरूबीच संघीयता, शासकीय स्वरूप, न्यायापालिका र निर्वाचन प्रणालीका विषयमा गम्भीर मतभेद रहेको देखिन्छ । यी विषयमा नेपाली काँग्रेस र एमाले एकापट्ट िछन् भने एमाओवादी अर्कोपट्ट रहेको देखिन्छ । समयमै संविधान […]

२०७१ कार्तिक १ गते, शनिबार

सुबिसुको “Clear TV” सेवा शुभारम्भ

काठमाडौ । सुबिसु केवल नेटले नेपालमा पहिलो पटक डिजिटल केवल टेलिभिजन “Clear TV”सेवाको शुभारम्भ गरेको छ । सुबिसुले बिहिबार साँझ आयोजित औपचारिक कार्यक्रममार्फत “Clear TV”सेवाको शुभारम्भ गरेको हो ।पहिलो चरणमा यो सेवा राजधानीका ग्राहकहरुले उपयोग गर्न पाउने छन् । सर्वसाधरणको लागि यो सेवा लिन कात्तिक १५ सम्म कुर्नुपर्नेछ । शुभारम्भ कार्यक्रममा सूचना तथा संञ्चार मन्त्री […]

२०७१ आश्विन ३१ गते, शुक्रबार

राष्ट्रिय सहमतिको सकार बन्नु पर्छ : बादल

काठमाडौँ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले वर्तमान सरकार विघटन गरि राष्ट्रिय सहमतिको सरकार नबनेसम्म देशले निकास नपाउने बताएका छन ।हात्तीको आक्रमणमा परि ज्यान गुमएकी नेकपा–माओवादीको भोजपुरा राज्य समिति सदस्य गंगा बलको निधन भएको १२ औं दिन बिहीबार अमलेखगञ्जमा भएको श्रद्धान्जली सभामा बोल्दै महासचिव बादलले अहिलेको संविधानसभाले निकास नदिने भन्दै नयाँ शिराबाट अघि बढे मात्रै […]

२०७१ आश्विन ३१ गते, शुक्रबार

धरासायी हुँदै नागरिक उड्डयन प्राधिकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अर्न्तगत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको अवस्था दिनप्रतिदिन खस्कदै गएको सम्बन्धित कर्मचारीले बताएका छन् । नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर रतिशचन्द्रलाल सुमनको असक्षमताका कारण प्राधिकरण धरासायी हुने अवस्थामा पुगेको स्रोतको दावी छ । देशभरिको एयरपोर्ट बनाउने, मर्मत गर्नेलगायत उड्डयनसम्बन्धी सम्पूण कामको जिम्मेवारी पाएको प्राधिकरणले कार्यकारी निर्देशक […]

२०७१ आश्विन २५ गते, शनिबार

संविधानसभा औचित्यहिन, संबिधान नबन्ने निश्चित

काठमाडौँ । आगामी माघ आठ गते संविधान जारी गर्ने उद्घोष सहित संविधानसभामा उपस्थित भएका दलहरू अन्तत असफल सावित हुने पक्का भएको छ । संविधानसभा यतिबेला दलहरूको आ-आफ्नो माग र स्वार्थ पूरा गर्ने थलो बन्न पुगेको छ । सहमतिमा संविधान बनाउनु भन्दा संविधानमा कसरी आफ्नो दल हावी हुने भन्ने विषयले गर्दा संविधानसभा औचित्यहिन बन्दै गइरहेको छ […]

२०७१ आश्विन २५ गते, शनिबार

संकटमा सरकार , ६ दलको समर्थन फिर्ता

काठमाडौं । सरकारलाई दिएको समर्थन छ साना दलले फिर्ता लिने बताएका छन् । प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक मोर्चासँग सहकार्य गर्ने सहमति पछि सरकारबाट फिर्ता हुने ती दलहरु निर्णयमा पुगेको हो ।सरकारबाट समर्थन फिर्ता लिने दलहरुमा राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, खुम्बुवान मुक्ति मोर्चा, बहुजन शक्ति पार्टी, नेपाली जनता दल […]

२०७१ आश्विन १९ गते, आईतवार

कांग्रेस–एमालेलाई जनताको कठघरामा उभ्याउछौ : चन्द

काठमाडौ। नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफ्नो अपराधलाई लुकाउन माओवादी आन्दोलनालाई अपराधिकारण गर्न लागेको भन्दै कांग्रस–एमालेलाई जनताको कठघरामा उभ्याइने बताएका छन् । ‘कांग्रेस–एमालेका साथीहरु जनताको लागि बलिदान गरेको पार्टीलाई अपराधिकरण गर्ने अभियानमा लाग्नु भएको छ, मैले उहाँहरुलाई यसो नगनुस् भनेको छु, यदि यहाँहरुले रोक्नुभएन भने उहाँहरुलाई जनताको कठघरमा उभ्याइनेछ’ चन्दे भने । सचिव चन्दले […]

२०७१ आश्विन ९ गते, बिहीबार

माथिल्लो कर्णाली पिडिए विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं ।माथिल्लो कर्णाली परियोजना विकास सम्झौता विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । त्यो क्षेत्रका स्थानियहरुले सम्झौता नेपालको अन्तरिम संविधान, प्रचलित ऐन, नियमको विरुद्धमा भएकोले बदर गरीपाउँ भन्दै रिट निवेदन दर्ता गरिएको छ । बुधवार स्थानिय ३६ जनाको तर्फबाट डम्बर रावलले उक्त रिट निवेदन दर्ता गएका हुन । ‘माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रवद्धक […]

२०७१ आश्विन ८ गते, बुधबार

प्रचण्डले पठाए वैद्यलाई बिन्ति

काठमाडौँ ।एकीकृत नेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि आग्रह गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई पत्र पठाएका छन् ।माओवादीका अध्यक्ष वैद्यले गत वैशाख २३ गते पार्टी एकताका लागि अगाडि सारेको छबुँदे प्रस्तावको आज जवाफ दिँदै उनले कम्युनिस्ट क्रान्तिकारीको एकताको ऐतिहासिक आवश्यकताबोध गरी पत्र पठाइएको जारी विज्ञप्तिमा उल्लेख छ । एमाओवादीको विराटनगर राष्ट्रिय सम्मेलनले पनि एकताको प्रस्ताव […]

२०७१ आश्विन ७ गते, मंगलवार