माओवादी नेतृत्वमा देशभक्तहरुको छुट्टै मोर्चा
काठमाडौं । देशमा बढ्दो भ्रष्टाचार, महंगी, कालोबजारी, कमिसनखोरीका विरुद्ध संघर्ष गर्नका लागि नेकपा माओवादीले साझा मोर्चा बनाएको छ । राष्ट्रियताको रक्षा गर्न तथा जनजीविकाका लगायतका सवालमा सहमति जनाउने सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई एउटै मञ्चमा समेट्ने गरी यो मोर्चा गठन गरिएको बताइएको छ । मोर्चाले फागुन २६ गते राजधानीमा गोप्य रुपमा राष्ट्रिय भेला समेत सम्पन्न गरेको […]
२०७१ फाल्गुन २७ गते, बुधबार