विप्लब- वैद्य सम्बन्धविच्छेद

काठमाडौं । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले पार्टी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापासँग सम्बन्धविच्छेद भएको घोषणा गरेका छन् । पार्टी नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै आएका विप्लबले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।क्रान्ति अधुरो रहेको भन्दै उनले पुनः क्रान्तिमार्फत् नै अघि बढ्नुपर्ने निष्कर्षसहित पार्टी नेतृत्वसँग सम्बन्धविच्छेद गरेको घोषणा गरेका […]
२०७१ मंसिर ९ गते, मंगलवार