किरणसग गुहार माग्दै प्रचण्ड

काठमाडौँ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुका कारण राष्ट्र परिवर्तनको मुद्दा गुम्ने खतरा रहेको भन्दै आफूलाई साथ दिन नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणसग गुहार मागेका छन् । एमाओवादी ललितपुर जिल्ला कमिटिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेले पेल्न खोजेको आरोप लगाए । कार्यक्रममा उनले आफूलाई […]
२०७१ कार्तिक १५ गते, शनिबार