बुधबार ८ श्रावण २०८२
भोजपुर, १६ कात्तिक। नेकपा- माओवादीले भोजपुरको पूर्वी प्याउली गाउँ विकास समितिबाट निर्वाचन आयोगको मतदाता शिक्षा सामग्री लुटेको छ ।प्याउली गाउँ विकास समिति नजिकै निर्वाचन अयोगका स्वयम्सेवीले मतदाता सचेतना कक्ष चलाइरहेकै स्थानबाट वैद्य माओवादीका कार्यकर्ताले निर्वाचन आयोगका मतदाता शिक्षा सामग्री लुटेका हुन् ।माओवादीको हालै साङपाङ गाविसमा सम्पन्न बैठकले निर्वाचनको सशक्त प्रतिरोध गर्ने निर्णय गरेको थियो । […]
२०७० कार्तिक १६ गते, शनिबारकाठमाडौं, १६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी–माओवादीले आज चितवन बन्दको आव्हान गरेको छ । पार्टीले घोषणा गरेको उक्त बन्द सफल पार्न नेकपा–माओवादी चितवनका इन्चार्ज गुणराज लोहनीले एक प्रेस विज्ञप्तिमार्फत आमजन समुदायलाइ अपिल गरेका छन् ।इन्चार्ज लोहनीले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण विवरण यस प्रकारको छ – “हाम्रो पार्टी विदेशी शक्तिको प्रायोजनमा मंसिर ४ गते गर्ने […]
२०७० कार्तिक १६ गते, शनिबारपाल्पा, १५ कात्तिक – नेकपा–माओवादीले गरेको छ । पश्चिमाञ्चल बन्दले त्यस क्षेत्रको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । बन्दले पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, प्युठान, रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।बन्दले त्यस क्षेत्रको बजार पसल तथा कलकारखाना ठप्प छन् । चुनाव बहिस्कारको शान्ति पूर्ण अभियानमा रहेको माओवादीले पक्राउ परेका […]
२०७० कार्तिक १५ गते, शुक्रबारकाठमाडौं, १४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी–माओवादीले भोलि कार्तिक १५ गते शुक्रवारवाट लुम्बिनीदेखि पश्चिम नेपाल बन्दको आव्हान गरेको छ । पार्टीले घोषणा गरेको उक्त बन्द सफल पार्न यातायात, उद्योग, कलकारखाना, व्यवसाय, शैक्षिक संस्था र सम्पूर्ण सरकारी कार्यालय ठप्प रहने नेकपा–माओवादी दाङले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । जनआन्दोलनको क्रममा दाङ लगायत देशका थुप्रै ठाउँहरुमा पुलिस प्रशासनद्वारा […]
२०७० कार्तिक १४ गते, बिहीबारकाठमाडौं, १२ कात्तिक । नेकपा–माओवादीले निर्वाचन प्रक्रिया स्थगित गरी वार्तामार्फत राजनीतिक निकास खोज्न सरकार र चार दललाई विशेष आग्रह गरेको छ । सरकार र राजनीतिक दलहरु चुनावको अन्तिम तयारीमा जुटिरहेका बेला माओवादीले भने चुनावी प्रक्रिया स्थगित गर्न माग गरेको हो । माओवादी अध्यक्ष मोहन बैद्य किरणले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हामी अझैपनि समय छदै […]
२०७० कार्तिक १२ गते, मंगलवारकाठमाडौं, १० कार्तिक । नेपाली काग्रेसकी नेतृ सुजता कोइरालाले नेकपा- माओवादी र उसको मोर्चामा आवद्ध दलहरुलाई पाखा लगाएर संविधान वन्न नसक्ने बताएकिछन् । विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गदै कोइरालाले चुनानपछि संविधान निर्माणको अवस्थामा वैद्यपक्षलाई स्थान दिनुपर्नेमा जोड दिइन । कोइरालाले चुनाव वहिष्कार गरेको वैध माओवादीले हिसात्मक वाटो रोजेमा मुलुक पुन द्धन्दमा फस्ने भन्दै शान्तिपुर्ण तवरमा […]
२०७० कार्तिक १० गते, आईतवारकाभ्रेपलाञ्चोक, १० कात्तिक । नेकपा–माओवादीले काभ्रेको कोशीपारी भेगलाई निर्वाचन निषेधित क्षेत्र घोषणा गरेको छ ।उसले त्यस क्षेत्रमा कुनै पनि पार्टीलाई चुनावी प्रचार–प्रसारमा प्रवेश गर्न नदिने घोषणा गरेको हो । केन्द्रिय सदस्य एवं पूर्व जिल्ला इञ्चार्ज चुडामणि गौतम ‘हेमक’ ले निषेधित क्षेत्र घोषणा गरेको स्वीकार गर्दै चुनावी प्रचार–प्रसारमा जाने जुन सुकै दलहरुको प्रतिकार गरिने चेतवानी दिए […]
२०७० कार्तिक १० गते, आईतवारकाठमाडौं, ९ कात्तिक । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले प्रहरीको हतियार खोस्ने भनेर गरीएको प्रचार अनर्गल भएको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दे किरणले चुनावका बेला आफुहरुमाथि दमन गर्न प्रमुख ४ र सरकारले अनर्गल प्रचार गरेको दाबी गरे । चुनाव बिथोल्नका लागि मोवाइलको टावर भत्काउनेदेखि प्रहरीको हतियार खोस्ने माओवादीले योजना बनाएको हो भन्ने संचारकर्मिको प्रश्नमा […]
२०७० कार्तिक ९ गते, शनिबारकपिलवस्तु,६ कात्तिक। नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्द विप्लबले सरकार र तीन ठूला दलले निर्वाचनको निहुँ बनाएर द्वन्द्व निम्त्याउन खोजेको बताएका छन्। उनले विदेशीको इशारामा चलिरहेको यो कठपुतली सरकारले सेना परिचालन गरेर निर्वाचन गर्दा देश मुठभेडको स्थितिमा जाने पक्का भएको बताए। कपिलवस्तुको गोरुसिंगेमा ३३ दलले आयोजना गरेको निर्वाचन बहिष्कार सभालाई सम्बोधन गर्दै चन्दले खिलराज रेग्मीको सरकारले जनताको […]
२०७० कार्तिक ८ गते, शुक्रबार