प्रचण्ड नै समस्याको बाधक : देव गुरुङ

चितवन, ८ कात्तिक– नेकपा माओवादीका सचिव देव गुरुङले आफुहरुले प्रहारको मुख्य निशाना एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाएको बताएका छन । ३३ दलीय मोर्चाको वैठकले नै प्रचण्डलाई निशाना बनाएर सक्रिय बहिस्कारको आन्दोलन थालेको समेत उनले स्पष्ट पारे । शुक्रबार दिउँसो चितवनमा सोसल रिपव्लिकन पार्टीका उम्मेदवार तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले […]
२०७० कार्तिक ८ गते, शुक्रबार