चुनाव भए द्धन्द: विप्लव

जनकपुरधाम , ९ असोज । नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विपल्वले मंसिर ४ गते चुनाव भए मुलुकमा द्दन्द्द उत्पन्न हुने निश्चित भएको बाटअएका छन । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्यि सहमति विपरित चार दल र सरकारले निर्वाचनको नाउँमा निरंकुशता लाद्ने प्रयास गरेकोले मुलुक संकटको भूमरीमा फँस्ने ठोकुवा गरेका हुन ।४ दल चुनाव […]
२०७० आश्विन ९ गते, बुधबार