चितवनमा बस जलाइयो
चितवन ,२६ कात्तिक । सर्लाहीबाट काठमाण्ठौं आउँदै गरेको बसमा चितवनमा आगजनी भएको छ । ना ४ ख ४७३४ नम्बरको बसलाई बन्दको समयमा किन चलाएको भन्दै आगजनी गरिएको यात्रुहरुले बताएका छन्। । नरायण मुग्लिङ सडक खण्डको जुगेडामा बसलाई रोकि बन्दकर्ताले आगजनी गरेपछि बस भित्र रहेका यात्रुहरु हाम फालेका थिए । उनीहरुले आफूहरु हाम नफालेको भए ज्यान […]
२०७० कार्तिक २६ गते, मंगलवार