लोकतन्त्र र चुनावको नाममा सिक्किमीकरण : बादल

काठमाडौ, १९ साउन । खेम थपलियाद्धारा लिखित ‘वर्गसंघर्षमा दुई लाइन संघर्ष’ शिर्षकको पुस्तक विमोचन गर्दै नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ ले नेपालमा प्रतिक्रियावादीहरुले लोकतन्त्र र चुनावको नाममा सिक्किमीकरणको मुद्दा उठाई रहेको दावी गरेका छन् । संवाद डवलीमा भएको सो कार्यक्रममा बादलले चुनावको नाममा सिक्किमीकरणको मुद्दा कार्यान्वयन गर्न लागेको चुनावको बहिस्कार नै अहिलेको जनताको प्रिय साहित्य […]
२०७० श्रावण १९ गते, शनिबार