नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर:गुरुङ
काठमाडौं,२१ कात्तिक । नेपालस्थित अन्तराष्ट्रिय समुदायले चुनाव अवरोध गैरकानुनी भएको भन्दै विज्ञप्ति जारी गरेकोमा नेकपा-माओवादीका सचिव देव गुरुङले आपत्ति जनाएका छन् । सचिव गुरुङले आन्तरिक मामिलामा विदेशीहरुले हस्तक्षेप गरेको बताए । नेपाल सम्वत ११३४ को अवसरमा काठमाडौं क्षेत्र नं १० अन्तरगत पर्ने कीर्तिपुरको पाँगामा आज आयोजित कार्यक्रममा माओवादी सचिव गुरुङले भने – ‘नेपालको निर्वाचन भनेको […]
२०७० कार्तिक २१ गते, बिहीबार