चुनाव नाटक हो, धोका हो: प्रकाण्ड

संखुवासभा, ३२ साउन- नेकपा-माओवादी संखुवासभाले दोस्रो संविधानसभा चुनावलाई औचित्यहिन भएको दावी गर्दै सशक्त रुपमा निर्वाचन बहिस्कार आन्दोलनको उद्घाटन गरेको छ। सो कार्यक्रमको उद्घाटन माओवादी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले संखुवासभा जिल्ला सदरमुकाम खाँदवारीमा एक सभाको बीचमा गरे । उनले सोही कार्यक्रमको उद्घाटन गर्दै भने, ‘प्रचण्ड, सुशिल कोइराला र झलनाथजीहरुले नेपाली जनता र नेपाललाई धोका दिएर नयाँ […]
२०७० श्रावण ३२ गते, शुक्रबार