मत पेटिका फुटाएर सुरु भयो बहिस्कार आन्दोलन

काठमाडौं ,१० साउन। नेकपा-माओवादीले आजबाट संविधानसभा चुनाव बहिस्कार अभियान सुरु गरेको छ ।रत्नपार्क शान्तिबाटिकामा भएको बहिस्कार सभामा माओवादी महासचिव रामबहादुर थापा बादलले मत पेटिका फुटाएर आन्दोलनको सुरुवात गरेका छन् । सभामा प्रतिकात्मक रुपमा बनाइएको संविधानसभा निर्वाचन मत पेटिका बादलले हम्वरले हानेर फुटाएका थिए । यसैगरी , नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द बिप्लवले बिहीबार भक्तपुरमा निर्वाचनको बिरोधमा […]
२०७० श्रावण १० गते, बिहीबार