बन्दको कारण राजधानी सहित देशभरको जनजीवन ठप्प
काठनाडौ। वर्तमान खिलराज रेग्मी नेतृत्वको सरकार विगठन र प्रमुख चार दलबीच भएका सहमती खारेजीको माग गर्दै आन्दोलनरत नेकपा माओवादीसहित ३३ दलले गरेको नेपाल बन्दका कारण विहानैदेखि राजधानी सहित देशभरको जनजीवन व्यापक प्रभावित भएको छ ।बन्दका कारण देशको राजधानी पुर्णरुपमा ठप्प रहेको छ । विहानैदेखि सडकमा सवारी साधन गुडेका छैनन भने शिक्षण संस्था,कलकारखाना,बजार पनि छन्। बन्दलाई […]
२०६९ चैत्र २५ गते, आईतवार