मुख्य समाचार

नेकपाका महासचिव विप्लवद्वारा केन्द्रिय सदस्य विश्वका बुवाको निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका पुर्व केन्द्रिय सदस्य डिल्लीराम शर्मा(विश्व)का ८४ वर्षीय वुवा रिषिश्वर उपाध्यायको यहि कार्तिक८ गते भएको निधनप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन। सोमवार एक शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले उपाध्यायको निधनले आफु र आफ्नो पार्टी मर्माहत भएको उल्लेख गर्दै उहाको निधनप्रति श्रद्धाञ्जली अर्पणसहित आफन्तजनहरुमा धैर्यधारणाको […]

२०७९ कार्तिक ९ गते, बुधबार

नेकपाको वेबसाईट www.cpnpl.org उद्घाटन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीको वेबसाईट www.cpnpl.org औपचारिक रुपमा उद्घाटन गरेको छ। कपिलवस्तुस्थिति शिवगढीमा रहेको पार्टीको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमबीच महासचिव विप्लव सिले वेबसाईटको उद्घाटन गरेका हुन । शनिबार देखि प्रारम्भ गरिएको www.cpnpl.org को माध्यमबाट पार्टीका विचार , दृष्टिकोणबारे नियमित जानकारी गर्ने, पार्टी सदस्यहरुको व्यक्तिगत विबरण अध्यावधिक गर्ने र अन्य नियमित सूचना र […]

२०७९ कार्तिक ७ गते, सोमबार

नेकपाको दोश्रो पूर्ण बैठक सम्पन्न : दुई महिने अभियान संचालन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय शिबगढी कपिल्बस्तुमा दुई महिने अभियान संचालन गर्ने निर्णय गर्दै सम्पन्न भएको हो । दुई महिने अभियान अन्तरगत सरकारले घोषणा गरेको संसदीय निर्वाचन खारेज गर्ने, बढ्दो महङ्गी, भ्रष्टाचार, दलालीकरणका विरुद्ध संघर्ष गर्ने, अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध संघर्ष गर्ने निर्णय भएको […]

२०७९ कार्तिक ६ गते, आईतवार

दुई घातक हमलाविरुद्ध सङ्घर्ष

क्रान्तिमा बढिरहँदा यो वर्ष हामीले दुई खाले घातक हमलाविरुद्ध सङ्घर्ष गर्नुप¥यो । बाहिरबाट दलाल पुँजीवादी सत्ताले हमला ग¥यो भने भित्रबाट गद्दार लिनपियाओवादी चरित्र बोकेका वाम आवरणका अवसरवादी–अराजकतावादी सुदर्शन–कञ्चनहरुले हमला गरे । पार्टी लोकप्रियताको शिखरतिर उक्लिरहेको बेला दलालहरुबाट भएको हमला आश्चर्यपूर्ण नभए पनि पार्टीभित्र एकदमै नजिक बसेका भनिने अवसरवादी–अराजकतावादी, षड्यन्त्रकारीहरुबाट भएको हमला भने अत्यन्त नीच र […]

२०७९ कार्तिक ५ गते, शनिबार

नेकपाद्वारा नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनताको कार्यनीति पारित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीति प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । नवौँ महाधिवेशनमा पारित नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीतिमा पुँजीवादी व्यवस्थाको चुनाव भनेको सत्ताको असफलता र संकटलाई टालटुल पार्ने, निर्वाचनका नाममा पुराना पात्रका ठाउँमा नयाँ पात्र खडा गर्ने, एकथरी लुटेराको सट्टा अर्का लुटेराहरु […]

२०७९ कार्तिक ५ गते, शनिबार

‘संसदीय चुनाव खारेज गछौ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आगामि मंसिर ४ गते हुन गईरहेको प्रदेश र केन्द्रीय संसदको निर्बाचन खारेज गर्ने निर्णय गरेको बताएको छन। पार्टीको गत असोज २५ गते देखि कार्तिक २ गते सम्म कपिलवस्तुको शिवगढी स्थित सम्पन्न नवौं महाधिवेशन द्वारा पारित समसामयिक प्रस्तावहरू बारे संचार कर्मि हरुलाई जानकारी गराउदै प्रबक्ता प्रकाण्डले उक्त कुरा बताएका […]

२०७९ कार्तिक ३ गते, बिहीबार

अब कम्युनिष्ट जातिका लागि विप्लवको पछि सी हुने छ – विप्लव

बसन्त विक२ कार्तिक,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले अब कम्युनिष्ट जाति वनाउनका लागि आफ्नो नामको पछि सी लेखिने घोषणा गरेका छन । शिवगढीमा नवौं महाधिवेशनको वुधवार समापन सत्रलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो घोषणा गरेका हुन । उनले अब नेत्रविक्रम चन्द नहुने र नामको पछि सी लेखिने वताए । उनले भने जातीय विभेद र […]

२०७९ कार्तिक २ गते, बुधबार

१२६ जना केन्द्रीय सदस्य सहित विप्लव महासचिवमा पुनः निर्वाचित

१ कार्तिक,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले महासचिवमा विप्लव सहित नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । महाधिवेशनको वन्दसत्रले केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा […]

२०७९ कार्तिक २ गते, बुधबार

महाधिवेशनले क्रान्तिको दिशा निर्देश गर्दै भगौडाहरुलाई उचित जवाफ दियो – ‘प्रतिनिधि प्रतिक्रिया’

बसन्त विक ३१ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन कपिलवस्तुमा जारी छ । महाधिवेशनले पार्टीको राजनैतिक प्रतिवेदन,विधान र जातीय मुक्तिको प्रस्ताव पारित गरिसकेको छ । देशभरका प्रतिनिधि पर्यवेक्षकहरु महाधिवेशनका बारे के भन्छन ? उनीहरुले महाधिवेशनको उपलव्धिलाई कसरी लिएका छन ? महाधिवेशन स्थल शिवगढी पार्टी कार्यालयमा भेटिएका प्रतिनिधि,पर्यवेक्षक र सर्वसाधारणहरुको कस्तो धारण छ त ? […]

२०७९ आश्विन ३१ गते, सोमबार

‘एकीकृत जनक्रान्तिको हतियारमा शाण लागेको छ’ – विप्लव

बसन्त विक ३० असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एकीकृत जनक्रान्तिको हतियार क्रान्ति पुरा गर्ने हतियार भएको वताएका छन । आईतवार नवौं महाधिवेशनको बदसत्रमा समूहका नेताहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिदै महासचिव विप्लवले महाधिवेशनले एकीकृत जनक्रान्तिको क्रान्तिकारी हतियारमा शाण लगाउने काम गरेको वताए । उनले अहिलेको भुमण्डलीकृत पूँजीवाद र दलाल संसदीय व्यवस्थाका विरुद्ध लडेर जनताको […]

२०७९ आश्विन ३० गते, आईतवार